काठमाडौं । पछिल्लो २४ घण्टामा कसैलाई पनि कोरोना संक्रमित भएको छैनन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १ हजार ३८ जनाको नमूना परीक्षण गर्दा कसैलाई पनि संक्रमण पुष्टि नभएको हो ।
सोही अवधिमा ३ जना संक्रमण मुक्त भएका छन भने आज कोरोना संक्रमणका कारण कसैको पनि मृत्यु भएको छैनन् । योसँगै देशभर कोरोना संक्रिय संक्रमितको संख्या ११ पुगेको मन्त्रालयले जनाएको छ ।