वेबटिभी खबर
काठमाडौं । राष्ट्रियसभा बैठक शुक्रबार बिहान ११ बजे बस्ने भएको छ ।
बैठकमा आर्थिक वर्ष २०८०/८१ को राजस्व र व्ययको वार्षिक अनुमान (बजेट)माथि छलफलका साथै सांसदहरूले उठाएका प्रश्नहरुको अर्थमन्त्री डा.प्रकाश शरण महतले जवाफ दिने कार्यसूची रहेको छ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij