Logo

२०८३, कार्तिक २९ गते शनिवार

२०८३, कार्तिक २९ गते शनिवार

स्वरोजगार सबै नागरिकलाई पेन्सन

स्वरोजगार सबै नागरिकलाई पेन्सन

  • 199
    SHARES
  • स्वरोजगार सबै नागरिकलाई पेन्सन

    काठमाडौं । नेपाल सरकारले नागरिक लगानी कोषमार्फत स्वरोजगारमा रहेका सबै नेपाली सहभागी हुने गरी नागरिक पेन्सन योजना सञ्चालन गर्ने भएको छ ।

    अर्थमन्त्री डा.प्रकाशशरण महतले संघीय संसद् बैठकमा आज आर्थिक वर्ष २०८०/८१ को बजेट प्रस्तुत गर्दै वित्तीय क्षेत्रको स्थायित्वलाई असर पुर्याउने गैरव्यावसायिक तथा उच्छृङ्खल गतिविधि नियन्त्रण गर्न प्रभावकारी कदम चाल्ने साथै मिटर ब्याज पीडितका गुनासो पनि उचित रुपमा सम्बोधन गरिने बताए ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij