Logo

२०८३, कार्तिक २९ गते शनिवार

२०८३, कार्तिक २९ गते शनिवार

सिलिन्डर पड्केर घाइते वृद्धको हेलिकाेप्टरमार्फत उद्धार

सिलिन्डर पड्केर घाइते वृद्धको हेलिकाेप्टरमार्फत उद्धार

  • 287
    SHARES
  • सिलिन्डर पड्केर घाइते वृद्धको हेलिकाेप्टरमार्फत उद्धार

    काठमाडौं । दार्चुलाको नौगाड गाउँपालिका–३ जामिरमा सिलिन्डर ग्यास पड्किँदा ८० वर्षीय अमरसिंह ठगुन्ना गम्भीर घाइते भएकी छ्न् ।

    बुधबार बिहान ७ः३० मा चिया पकाउने क्रममा सिलिन्डर पड्किएर ठगुन्ना गम्भीर घाइते हुनभएपछि उनलाई तत्काल गोकुलेश्वर अस्पताल ल्याइएको थियो ।

    आगलागीमा परी गम्भीर घाइते भएका वृद्धको जिल्लामा उपचार सम्भव नभएपछि थप उपचारका लागि नेपाली सेनाको हेलिकोप्टरमार्फत नेपालगञ्ज  लगिएको प्रमुख जिल्ला अधिकारी किरण जोशीले बताए ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij