Logo

२०८३, कार्तिक २९ गते शनिवार

२०८३, कार्तिक २९ गते शनिवार

८० जना कोरोना सक्रिय संक्रमित

८० जना कोरोना सक्रिय संक्रमित

  • 241
    SHARES
  • ८० जना कोरोना सक्रिय संक्रमित

    काठमाडौं । पछिल्लो २४ घण्टामा थप १४ जना कोरोना संक्रमित थपिएका छन ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ७९३ जनाको नमूना परीक्षण गर्दा १४ जनामा संक्रमण पुष्टि भएको हो ।

    सोही अवधिमा १३ जना संक्रमण मुक्त भएका छन भने आज कोरोना संक्रमणका कारण कसैको पनि मृत्यु भएको छैनन् । योसँगै देशभर कोरोना संक्रिय संक्रमितको संख्या ८० पुगेको मन्त्रालयले जनाएको छ ।

    मन्त्रालयका अनुसार काठमाडौं उपत्यकामा संस्थागत आईसोलेसनमा ३, आईसीयुमा १ र भेन्टिलेटरमा १ जनाको उपचार भइरहेको छ ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij