Logo

२०८३, कार्तिक ३० गते आइतवार

२०८३, कार्तिक ३० गते आइतवार

भारतमा लगातार चौथो दिन कोरोना संक्रमण एक लाखभन्दा थोरै 

भारतमा लगातार चौथो दिन कोरोना संक्रमण एक लाखभन्दा थोरै 

  • 932
    SHARES
  • भारतमा लगातार चौथो दिन कोरोना संक्रमण एक लाखभन्दा थोरै 

    नयाँ दिल्ली । भारतमा कोरोना भाइरसको दैनिक संक्रमण लगातार चार दिन यता एक लाखभन्दा थोरै छ । बुधबार त्यहाँ ९१ हजार सात सय ५५ जना संक्रमित भएका छन् । सोही अवधिमा ज्यान गुमाउनेको संख्या तीन हजार चार सय १२ छ ।

    कोरोना संक्रमण भएर एकै दिनमा एक लाख ३५ हजार एक सय पाँच जना निको भएका छन् । संक्रमण घटेसँगै सक्रिय संक्रमितको संख्या पनि घटेर ११ हजार १८ हजारमा झरेको छ । 

    भारतले कोरोनाबाट मृत्यु हुनेको तथ्यांक सच्याउँदा ३ हजार मृतक थपिए भारतले कोरोनाबाट मृत्यु हुनेको तथ्यांक सच्याउँदा ३ हजार मृतक थपिए भारतमा तेस्रो दिन पनि एक लाखभन्दा कम संक्रमित  भारतमा तेस्रो दिन पनि एक लाखभन्दा कम संक्रमित  कोरोना भाइरसले भारतमा सिंह मरेपछि २८ वटा हात्तीको कोरोना परीक्षण कोरोना भाइरसले भारतमा सिंह मरेपछि २८ वटा हात्तीको कोरोना परीक्षण

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij