Logo

२०८३, कार्तिक ३० गते आइतवार

२०८३, कार्तिक ३० गते आइतवार

थप ५७ जनामा कोरोना संक्रमण

थप ५७ जनामा कोरोना संक्रमण

  • 203
    SHARES
  • थप ५७ जनामा कोरोना संक्रमण

    काठमाडौं । पछिल्लो २४ घण्टामा थप ५७ जना कोरोना संक्रमित थपिएका छन ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १ हजार ९३१ जनाको नमूना परीक्षण गर्दा ५७ जनामा संक्रमण पुष्टि भएको हो ।

    सोही अवधिमा २७ जना संक्रमण मुक्त भएका छन भने आज कोरोना संक्रमणका कारण कसैको पनि मृत्यु भएको छैनन् । योसँगै देशभर कोरोना संक्रिय संक्रमितको संख्या १४७ पुगेको मन्त्रालयले जनाएको छ ।

    मन्त्रालयका अनुसार काठमाडौं उपत्यकामा संस्थागत आईसोलेसनमा २१, आईसीयुमा ७ र भेन्टिलेटरमा १ जनाको उपचार भइरहेको छ ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij