Logo

२०८३, कार्तिक ३० गते आइतवार

२०८३, कार्तिक ३० गते आइतवार

थप ९१ जनामा कोरोना संक्रमण

थप ९१ जनामा कोरोना संक्रमण

  • 211
    SHARES
  • थप ९१ जनामा कोरोना संक्रमण

    काठमाडौं । पछिल्लो २४ घण्टामा थप ९१ जना कोरोना संक्रमित थपिएका छन ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २ हजार ५३२ जनाको नमूना परीक्षण गर्दा ९१ जनामा संक्रमण पुष्टि भएको हो ।

    सोही अवधिमा ५९ जना संक्रमण मुक्त भएका छन भने आज कोरोना संक्रमणका कारण कसैको पनि मृत्यु भएको छैनन् । योसँगै देशभर कोरोना संक्रिय संक्रमितको संख्या २२० पुगेको मन्त्रालयले जनाएको छ ।

    मन्त्रालयका अनुसार काठमाडौं उपत्यकामा संस्थागत आईसोलेसनमा २५ जना र आईसीयुमा १२ जनाको उपचार भइरहेको छ । 

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij