Logo

२०८३, कार्तिक २९ गते शनिवार

२०८३, कार्तिक २९ गते शनिवार

टस जितेर युएईविरूद्ध फिल्डिङ गर्दै नेपाल

टस जितेर युएईविरूद्ध फिल्डिङ गर्दै नेपाल

  • 277
    SHARES
  • टस जितेर युएईविरूद्ध फिल्डिङ गर्दै नेपाल

    काठमाडौं । एसीसी प्रिमियर कपको फाइनलमा नेपालले युएईविरूद्ध पहिले फिल्डिङ गर्ने निर्णय लिएको छ ।

    त्रिवि क्रिकेट मैदानमा सोमबार टस जितेको नेपालले युएईलाई पहिला व्याटिङको निम्तो दिएको हो ।

    युएईलाई पराजित गर्न सके नेपालको एसिया कप खेल्ने छ ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij