Logo

२०८३, कार्तिक २९ गते शनिवार

२०८३, कार्तिक २९ गते शनिवार

रवि लामिछानेका सवारी चालक घरकाे छतबाट खसेर गम्भीर घाइते

रवि लामिछानेका सवारी चालक घरकाे छतबाट खसेर गम्भीर घाइते

  • 275
    SHARES
  • रवि लामिछानेका सवारी चालक घरकाे छतबाट खसेर गम्भीर घाइते

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का अध्यक्ष रवि लामिछानेका सवारी चालक घरको तीन तलामाथिबाट खसेर गम्भिर घाइते भएका छन् ।

    चितवनको भरतपुर-११ मा रहेको एक घरको तीन तलामाथिबाट खसेर सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिकाऔ३ घर भएका ३९ वर्षीय दिलबहादुर थापा गम्भीर घाइते भएका हुन् ।

    बिहान ४ बजे घरको तीन तलाबाट खेसर घाइते उनको टाउको र खुट्टामा चोट लागेको जनाइएको छ । घाइते थापाको अहिले पुरानो मेडिकल कलेज भरतपुरमा उपचार भइरहेको छ । 

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij