Logo

२०८३, कार्तिक ३० गते आइतवार

२०८३, कार्तिक ३० गते आइतवार

भारतमा २४ घण्टामा १० हजार ७५३ कोरोना संक्रमित थपिए, २७ जनाको मृत्यु

भारतमा २४ घण्टामा १० हजार ७५३ कोरोना संक्रमित थपिए, २७ जनाको मृत्यु

  • 241
    SHARES
  • भारतमा २४ घण्टामा १० हजार ७५३ कोरोना संक्रमित थपिए, २७ जनाको मृत्यु

    नयाँ दिल्ली । पछिल्लो २४ घण्टामा भारतमा कोरोना संक्रमितको संख्या ह्वात्तै बढेको छ ।  केन्द्रीय स्वास्थ्य मन्त्रालयले दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा १० हजार ७५३ नयाँ सङ्क्रमित थपिएका छन् । हालसम्म देशभर कोभिडका सक्रिय केसहरूको सङ्ख्या बढेर ५३ हजार ७२० पुगेको छ ।

    भारतमा पछिल्लो २४ घण्टामा कोरोना सङ्क्रमणका कारण २७ जनाको मृत्यु भएको छ । हालसम्म देशभर कोभिड–१९ बाट मृत्यु हुनेको सङ्ख्या ५ लाख ३१ हजार ९१ पुगेको छ । पछिल्लो २४ घण्टामा सबैभन्दा बढी दिल्लीमा मृत्यु भएको मन्त्रालयले जानकारी दिएको छ । दिल्लीमा ६ जनाको मृत्यु भएको छ भने महाराष्ट्रमा ४ जनाको मृत्यु भएको छ । 

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij