Logo

२०८३, कार्तिक ३० गते आइतवार

२०८३, कार्तिक ३० गते आइतवार

सशस्त्र प्रहरीको फेसबुक पेज ह्याकरको पहुँचमा

सशस्त्र प्रहरीको फेसबुक पेज ह्याकरको पहुँचमा

  • 349
    SHARES
  • सशस्त्र प्रहरीको फेसबुक पेज ह्याकरको पहुँचमा

    काठमाडौं । सशस्त्र प्रहरीको फेसबुक पेज ह्याकरको पहुँचमा पुगेको छ । मंगलबारदेखि अनधिकृत व्यक्तिको पहुँचमा रहेको फेसबुक पेजलाई पुरानै अवस्थामा फर्काउने प्रयास भइरहेको सशस्त्र प्रहरी प्रवक्ता (एसएसपी) राजेन्द्र खड्काले जानकारी दिएका छन् । 

    फेसबुक पेजलाई अनधिकृत व्यक्तिको पहुँचबाट मुक्त गराउन सशस्त्र प्रहरीको आइटी टिमले काम गरिरहेको छ । यसअघि सशस्त्रको ट्विटर ह्यान्डलमा पनि ह्याकरले पहुँच बनाएका थिए । 

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij