Logo

२०८३, कार्तिक ३० गते आइतवार

२०८३, कार्तिक ३० गते आइतवार

वैवाहिक बलात्कार आरोपमा न्यायाधीश भुवन गिरी पक्राउ

वैवाहिक बलात्कार आरोपमा न्यायाधीश भुवन गिरी पक्राउ

  • 253
    SHARES
  • वैवाहिक बलात्कार आरोपमा न्यायाधीश भुवन गिरी पक्राउ

    काठमाडौं । वैवाहिक बलात्कार आरोपमा न्यायाधीश भुवन गिरी पक्राउ परेका छन् ।

    पत्नी आरती गिरी रावलले दिएको वैवाहिक बलात्कारको जाहेरीको आधारमा उनलाई मंगलबार सामाखुसीबाट प्रहरीले पक्राउ गरेको हो ।

    कपिलवस्तु जिल्ला अदालतले दिएको अनुमतिका आधारमा उनलाई प्रहरीले पक्राउ गरेको हो । गत साता अदालतले उनीविरूद्ध पक्राउ पुर्जी जारी गरेको थियो ।

    विवादमा परेपछि उनलाई न्यायपरिषद्मा तानिएको थियो ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij