Logo

२०८३, कार्तिक २९ गते शनिवार

२०८३, कार्तिक २९ गते शनिवार

आर्थिक समृद्धि र विकासलाई केन्द्रमा राख्नुकाे विकल्प छैन : प्रधानमन्त्री प्रचण्ड

आर्थिक समृद्धि र विकासलाई केन्द्रमा राख्नुकाे विकल्प छैन : प्रधानमन्त्री प्रचण्ड

  • 198
    SHARES
  • आर्थिक समृद्धि र विकासलाई केन्द्रमा राख्नुकाे विकल्प छैन : प्रधानमन्त्री प्रचण्ड

    फाइल तस्बिर

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकारले निजी क्षेत्रको क्रियाशिलता र योगदान अझ बढोस् भन्ने चाहेको बताएका छन् ।

    काठमाडौं मंगलबार आयोजित नेपाल उद्योग वाणिज्य महासंघको ५७औं वार्षिक साधारणसभाको उद्घाटन सत्रलाई सम्बोधन गर्दै उनले  निजी क्षेत्र बलियो र शसक्त नभई मुलुक समृद्ध हुन नसक्ने र दीगो विकासको लक्ष्य प्राप्त गर्न पनि नसकिने बताए ।

    यस प्रतिस्पष्ट रहेको र आवश्यक सुधार गर्न सरकार तयार रहेको उनको भनाइ छ ।

    प्रधानमन्त्री प्रचण्डले निजी क्षेत्रको समस्या राम्ररी बुझेको बताउँदै आफूले सरकारको नेतृत्व सम्हालेको दिनदेखि नै संकटउन्मुख अर्थतन्त्रलाई कसरी चाँडै सहज अवस्थामा ल्याउन सकिन्छ भनेर छलफल गरिरहेको बताए ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij