Logo

२०८३, कार्तिक २९ गते शनिवार

२०८३, कार्तिक २९ गते शनिवार

सत्तारूढ गठबन्धनको बैठक ४ बजे बस्ने

सत्तारूढ गठबन्धनको बैठक ४ बजे बस्ने

  • 278
    SHARES
  • सत्तारूढ गठबन्धनको बैठक ४ बजे बस्ने

    फाइल तस्बिर

    काठमाडौं । सत्तारुढ गठबन्धनको बैठक आज  बस्ने भएको छ ।

    बालुवाटारस्थित प्रधानमन्त्रीको सरकारी निवासमा अपरान्ह ४ बजे बस्ने बैठकमा सरकारलाई पूर्णता दिने विषयमा छलफल हुँदैछ ।

    प्रधानमन्त्री प्रचण्डले सदनमा विश्वासको मत लिइसकेकाले अब सरकारलाई पूर्णता दिने तयारीका साथ बैठक आब्हान गरिएको बालुवाटार स्रोतले जनाएको छ ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij