वेबटिभी खबर
काठमाडौं । घोडेजात्राको दिन आज चैत ७ गते मंगलबार काठमाडौं उपत्यकामा सार्वजनिक बिदा दिइएको छ । सोही कारण नेप्से पनि बन्द हुने भएको छ ।
अब बजार बुधबार बिहान ११ बजे मात्र खुल्ने नेप्सेले जनाएकाे छ । यसअघि सोमबार नेप्से सूचक २२.६५ अंकले बढेर १९४९.०६ विन्दुमा अडिएको छ ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij