वेबटिभी खबर
काठमाडौं । प्रि-ओपन सेसनमा नेप्से सूचक सोमबार सामान्य अंकले घटेको छ । नेप्स सूचक ०.१३ अंकले घटेर १९२६.२७ विन्दुमा आएको छ ।
६ कम्पनीको २४० कित्ता शेयर कारोबार हुँदा ५७ हजार ५२५ रूपैयाँको शेयर कारोबार भएको छ ।
यो सेसनमा २ कम्पनीको भाउ बढेको छ भने २ कम्पनीको मूल्य घटेको छ । बाँकीमा कुनै परिवर्तन भएको छैन ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij