काठमाडौं । प्रतिनिधिसभाको अधिवेशन आह्वानसँगै सांसद्लाई कोरोनाविरुद्धको खोप लगाइने भएको छ ।
अधिवेशनको प्रारम्भअघि संघीय संसद् सचिवालयको समन्वयमा सांसद, कर्मचारी, सुरक्षाकर्मी तथा बैठक व्यवस्थापन र समन्वयमा खटिने सबैलाई खोप लगाउन लागिएको गोरखापत्रमा प्रकाशित छ ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij