वेबटिभी खबर
काठमाडौं । नेकपा एमालेले संसदीय दलको उपनेतामा सुवास नेम्वाङलाई चयन गरेको छ ।
सोमबार एमाले अध्यक्ष तथा संसदीय दलका नेता केपी शर्मा ओलीले नेम्वाङलाई उपनेतामा मनोनीत गरेका हुन् ।

Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij