Logo

२०८३, मंसिर १ गते सोमवार

२०८३, मंसिर १ गते सोमवार

राष्ट्रपति निर्वाचन : अहिलेसम्म कति मत खस्यो ?

राष्ट्रपति निर्वाचन : अहिलेसम्म कति मत खस्यो ?

  • 363
    SHARES
  • राष्ट्रपति निर्वाचन : अहिलेसम्म कति मत खस्यो ?

    काठमाडौं । राष्ट्रपति चयनका लागि मतदान जारी छ ।

    नयाँबानेश्वरस्थित संघीय संसद् भवन परिसरमा बिहीबार बिहान १० बजेदेखि मतदान प्रक्रिया सुरू भएको हो ।

    राष्ट्रपति निर्वाचनमा दिउँसो साढे १२ बजेसम्म ६०३ जनाले मतदान गरेका छन् । संघीय संसदका २६७ र प्रदेशसभाका ३३६ जना सदस्यले मतदान गरेका छन् ।

    संघीय संसद र प्रदेशसभा सदस्य गरी ८८३ जना मतदाता रहेका छन् । राष्ट्रपति पदमा रामचन्द्र पौडेल र सुवासचन्द्र नेम्वाङको उम्मेदवारी परेको छ ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij