Logo

२०८३, मंसिर १ गते सोमवार

२०८३, मंसिर १ गते सोमवार

राष्ट्रपति निर्वाचन : प्रधानमन्त्री प्रचण्डले गरे मतदान

राष्ट्रपति निर्वाचन : प्रधानमन्त्री प्रचण्डले गरे मतदान

  • 583
    SHARES
  • राष्ट्रपति निर्वाचन : प्रधानमन्त्री प्रचण्डले गरे मतदान

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रपति पदको निर्वाचनमा मतदान गरेका छन् ।

    नयाँ बानेश्वरस्थित संसद् भवनको ल्होत्से कक्षमा कायम गरिएको संघीय सांसद मतदान केन्द्रमा उनले मतदान गरेका हुन् ।

    राष्ट्रपतिका दुवै उम्मेदवार रामचन्द्र पौडेल र सुवासचन्द्र नेम्वाङले यसअघि नै मतदान गरिसकेका छन् ।

    बिहान १० बजेदेखि सुरु भएको मतदान दिउँसो ३ बजेसम्म जारी रहने सहायक निर्वाचन अधिकृत अमृताकुमारी शर्माले जानकारी दिए ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij