Logo

२०८३, कार्तिक ३० गते आइतवार

२०८३, कार्तिक ३० गते आइतवार

निर्वाचन प्रणालीमा सुधारको माग

निर्वाचन प्रणालीमा सुधारको माग

  • 205
    SHARES
  • निर्वाचन प्रणालीमा सुधारको माग

    काठमाडौं । लोकतन्त्र रक्षाका लागि निर्वाचन प्रणालीमा सुधारको माग गर्दै लोकतान्त्रिक नागरिक अभियानले ११ दिनदेखि माइतीघर मण्डलामा रिले अनशन जारी राखेको छ ।

    प्राथमिक निर्वाचन, नो भोट र प्रतिनिधि फिर्ता बोलाइनुपर्नेलगायत माग पनि सो अभियानले गरेको छ ।

    पूर्ण न्यायसहितको लोकतन्त्र र नेपाली नागरिकलाई मतदानको अधिकारको सुनिश्चितता लगायतका मुद्दा सम्बोधन नभएसम्म अनशन जारी रहने अभियानका संयोजक नन्दराज उपाध्यायले बताए । सो अनसनमा जय महांकाल युवा समूहले पनि समर्थन जनाएको छ ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij