वेबटिभी खबर
काठमाडौं । आईसीसी विश्वकप लिग-२ त्रिकोणात्मक ओडिआई सिरिज अन्तर्गत खेलमा अहिले नेपालले युएईविरूद्ध खेलिरहेको छ ।
१७ ओभर खेलेको नेपालले हालसम्म ५ विकेट गुमाएर नेपालले ६८ रन बनाएको छ ।
नेपालका लागि ज्ञानेन्द्र मल्लले ११ रन, आषिफ शेखले ६ रन, रोहित पौडेले १ रन, कुशल मल्लले ३२ रन र दिपेन्द्र सिंह ऐरीले ४ बनाएर आउट भएका छन् ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij