Logo

२०८३, कार्तिक ३० गते आइतवार

२०८३, कार्तिक ३० गते आइतवार

युवराज सफलको नेतृत्वमा समाजवादी मोर्चा घोषणा

युवराज सफलको नेतृत्वमा समाजवादी मोर्चा घोषणा

  • 650
    SHARES
  • युवराज सफलको नेतृत्वमा समाजवादी मोर्चा घोषणा

    काठमाडौं । युवराज पौडेल ‘सफल’ को नेतृत्वमा नेपाल समाजवादी मोर्चा घोषणा भएको छ ।

    शनिबार पत्रकार सम्मेलन गरेर पौडेलको नेतृत्वमा समाजवादी मोर्चा घोषणा गरिएको हो । मोर्चाको संयोजकमा युवराज आफैँ रहेका छन् ।

    मोर्चाले ९ सदस्यीय केन्द्रीय सचिवालय समेत गठन गरेको छ । सचिवालयमा सुशीलनाथ योगी, कृष्ण खड्का, शोभा पाठक, रामराजा श्रेष्ठ, बासु पौडेल, अर्जुन अधिकारी, एलिजा तामाङ, गणेश ढकाल सदस्य रहेका छन् ।

    पौडेलले तत्काल प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई भेटेर ज्ञापनपत्र बुझाउने संयोजक सफलले जानकारी दिएका छन् ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij