Logo

२०८३, कार्तिक २९ गते शनिवार

२०८३, कार्तिक २९ गते शनिवार

प्रदेश १ काे प्रदेश सभा बैठक सुरु

प्रदेश १ काे प्रदेश सभा बैठक सुरु

  • 369
    SHARES
  • प्रदेश १ काे प्रदेश सभा बैठक सुरु

    विराटनगर । प्रदेश १ को प्रदेश सभा बैठक सुरु भएको छ । बैठकमा प्रदेशको नामकरण प्रक्रिया अघि बढेको हाे ।

    आज प्रदेश सभा बैठकमा नामकरणमाथि निर्णायक छलफल हुँदैछ । नामकरणसम्बन्धी दुईवटा प्रस्ताव दर्ता भइसकेका छन ।

    सम्भावित अवस्थालाई मध्य नजर गर्दै विराटनगरमा ३ बजे देखी निषेधाज्ञा लागू गरिएको छ ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij