Logo

२०८३, कार्तिक २९ गते शनिवार

२०८३, कार्तिक २९ गते शनिवार

बर्दियामा बाघको आक्रमणबाट एक महिलाको ज्यान गयो

बर्दियामा बाघको आक्रमणबाट एक महिलाको ज्यान गयो

  • 875
    SHARES
  • बर्दियामा बाघको आक्रमणबाट एक महिलाको ज्यान गयो

    काठमाडौं । बर्दियामा पाटेबाघको आक्रमणमा परी एक महिलाको ज्यान गएको छ । 

    जिल्लाको मधुवन नगरपालिका-५ बस्ने नन्दकला थापा क्षेत्रीको पाटेबाघको आक्रमणमा परी ज्यान गएको हो ।

    बेल्झुण्डी सामुदायिक वनमा निगुरो टिप्ने क्रममा ६६ वर्षीया उनलाई पाटेबाघले आक्रमण गरेर जङ्गलभित्र लगेको थियो । 

    खोजी गर्दा मृतावस्थामा फेला पारिएको जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी उपरीक्षक ईश्वरी कार्कीले  बताए । 

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij