Logo

२०८३, कार्तिक २९ गते शनिवार

२०८३, कार्तिक २९ गते शनिवार

सिंहदरबारमा माओवादी र नेकपा एसका शीर्ष नेताहरूबीच वार्ता जारी

सिंहदरबारमा माओवादी र नेकपा एसका शीर्ष नेताहरूबीच वार्ता जारी

  • 254
    SHARES
  • सिंहदरबारमा माओवादी र नेकपा एसका शीर्ष नेताहरूबीच वार्ता जारी

    काठमाडौं । नेकपा माओवादी र एकीकृत समाजवादीका शीर्ष नेताहरूबीच सिंहदरबारमा भेटवार्ता सुरु भएको छ । 

    वार्तामा प्रधानमन्त्री एवम् नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालसहित शीर्ष नेताहरू सहभागी छन् । प्रचण्ड र नेपालबीच राष्ट्रपति निर्वाचनकाे विषयमा  छलफल भइरहेको बुझिएको छ । 

    माओवादीबाट नारायणकाजी श्रेष्ठ र नेकपा एसबाट घनश्याम भुसाल लगायतका नेताहरू पनि वार्तामा सहभागी छन् ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij