Logo

२०८३, मंसिर १ गते सोमवार

२०८३, मंसिर १ गते सोमवार

प्रधानमन्त्री भेट्न चिनियाँ राजदूत बालुवाटारमा

प्रधानमन्त्री भेट्न चिनियाँ राजदूत बालुवाटारमा

  • 226
    SHARES
  • प्रधानमन्त्री भेट्न चिनियाँ राजदूत बालुवाटारमा

    काठमाडौं । चिनियाँ राजदूत छन सङ प्रधानमन्त्री सरकारी निवास बालुवाटार पुगेका छन् ।

    राष्ट्रपतिको उम्मेदवारीका बारेमा खिचातानी भईरहेको बेला चिनियाँ राजदूत सङ बालुवाटार पुगेका हुन् ।

    प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र उनको छलफल जारी छ ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij