वेबटिभी खबर
काठमाडौं । ओपनर आसिफ शेखले जारी आईसीसी पुरुष विश्वकप क्रिकेट लिग-२ अन्तर्गत नामिबियाविरुद्ध अर्धशतक बनाएका छन् ।
आइसिसी विश्वकप लिग-२ अन्तरगत नेपाल र नामिबिया बिचमा खेलमा शेखले अर्धदशक बनाएका हुन् ।
किर्तिपुरस्थित त्रिभुवन बिश्वबिद्यालयको क्रिकेट मैदानमा सुरु भएको नेपालले टस जितेर बलिङ गरेको थियो ।
हिजो नेपालले नेपालले स्कटल्यान्डलाई ३ विकेटले पराजित गरेको थियो । त्रिवि मैदानमा स्कटल्यान्डले दिएको २७५ रनको लक्ष्य नेपालले ७ विकेट गुमाएर ४७ ओभरमा पूरा गरेको थियो ।
लिग-२ मा शीर्ष तीनमा परेर विश्वकप छनोटमा पुग्न नेपालका लागि एक महिनाको बीचमा तीन वटा एकदिवसीय त्रिकोणात्मक सिरिजका १२ खेल खेल्दैछ। जसमा सुरुवाती दुई खेलमा नेपाल विजयी भएको छ ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij