Logo

२०८३, कार्तिक २९ गते शनिवार

२०८३, कार्तिक २९ गते शनिवार

बिपिडब्लु लघुवित्तको आइपिओ खुल्यो, कसले दिन पाउँछन् आवेदन?

बिपिडब्लु लघुवित्तको आइपिओ खुल्यो, कसले दिन पाउँछन् आवेदन?

  • 331
    SHARES
  • बिपिडब्लु लघुवित्तको आइपिओ खुल्यो, कसले दिन पाउँछन् आवेदन?

    काठमाडौं । बिपिडब्लु लघुवित्त वित्तीय संस्थाले आज (आइतबार) देखि आइपिओ निष्कासन तथा बिक्री खुला गरेको छ। कम्पनीले वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि आइपिओ निष्कासन गरेको हो।

    कम्पनीले ९ हजार ७०० कित्ता सेयर वैदेशिक रोजगारीमा रहेका नेपालीहरूलाई बिक्री खुला गरेको हो। वैदेशिक रोजगारीमा गएका नेपालीहरूले फागुन ८ गतेसम्म आवेदन दिन सक्नेछन्।

    लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतममा १ हजार कित्तासम्म आवेदन दिन सक्नेछन्। 

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij