Logo

२०८३, मंसिर २ गते मंगलवार

२०८३, मंसिर २ गते मंगलवार

प्रचण्ड-नेपाल समूहले छिट्टै स्थायी र केन्द्रीय कमिटी बैठक बोलाउने 

प्रचण्ड-नेपाल समूहले छिट्टै स्थायी र केन्द्रीय कमिटी बैठक बोलाउने 

  • फाल्गुण १७, २०७७ सोमवार ११:४२ बजे
  • 785
    SHARES
  • प्रचण्ड-नेपाल समूहले छिट्टै स्थायी र केन्द्रीय कमिटी बैठक बोलाउने 

    काठमाडौं । नेकपा प्रचण्ड-नेपाल समूहको सोमबार बसेको सचिवालय बैठकले केन्द्रीय कमिटी र स्थायी कमिटीको बैठक छिटै बोलाउने निर्णय गरेको छ ।

    विकसित राजनीतिक घटनाक्रमका बारेमा छलफल गरि निष्कर्षमा पुग्न केन्द्रीय कमिटी र स्थायी कमिटीको बैठक बोलाउने निर्णय भएको सो समूहका प्रवक्ता नारायणकाजी श्रेष्ठले बताए । 

    बैठक तत्कालै बोलाउने भनिए पनि मिति भने तोकिएको छैन् । बैठकमा प्रमुख सचेतकबाट देव गुरुङलाई हटाइएको विषयमा छलफल भएको थियो । 

    साथै निर्वाचन आयोगलाई पार्टीको आधिकारीकताका विषयमा छिटो निर्णय गर्न बैठकले आग्रह गरेको छ । 

  • सम्बन्धित विषय:

  • # प्रचण्ड
  • # नेकपा

  • Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij