Logo

२०८३, कार्तिक ३० गते आइतवार

२०८३, कार्तिक ३० गते आइतवार

प्रि-ओपन सेसनमा नेप्से २.१९ अंकले वृद्धि

प्रि-ओपन सेसनमा नेप्से २.१९ अंकले वृद्धि

  • 336
    SHARES
  • प्रि-ओपन सेसनमा नेप्से २.१९ अंकले वृद्धि

    काठमाडौं । प्रि-ओपन सेसनमा सोमबार नेप्से सूचक २.९६ अंकले वृद्धि भई २१८४.७७ विन्दुमा आएको  छ ।

    यससँगै २९ कम्पनीको ७ हजार ६९८ कित्ता शेयर खरिदबिक्री हुँदा २८ लाख बढीको शेयर कारोबार भएको छ ।

    यो सेसनमा कुल १७ कम्पनीमा उकालो लागेको छ भने ९ कम्पनी घटेको छ । ३ कम्पनी स्थिर छ ।

    यता १३ उपसूचकहरूमध्ये ४ कम्पनीमा सामान्य वृद्धि भएको छ भने २ कम्पनीको घटेको छ । बाँकी कुनै पनि कम्पनीमा परिवर्तन आएको छैन ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij