Logo

२०८३, मंसिर २ गते मंगलवार

२०८३, मंसिर २ गते मंगलवार

लोसपाले एक मन्त्री पाउने

लोसपाले एक मन्त्री पाउने

  • 591
    SHARES
  • लोसपाले एक मन्त्री पाउने

    काठमाडौं । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) सरकारमा जाने भएको छ ।

    सरकारलाई विश्वासको मत दिएको लोसपा एक मन्त्री लिएर सरकारमा जान लागेको हो ।

    माओवादी केन्द्रका अध्यक्ष समेत रहेका प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष केपी शर्मा ओली पनि लोसपालाई सरकारमा ल्याउन सहमत भएका छन् ।

    लोसपाका एक नेताले सरकारमा जाने पक्का भएको एक मन्त्रीको नामबारे भने निर्णय नभइसकेको जनाए ।  

  • सम्बन्धित विषय:

  • # लाेसपा

  • Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij