वेबटिभी खबर
काठमाडौं । आइतबार बिहान १० बजेर ३३ मिनेटमा काठमाडौंबाट पोखराका लागि उडेको यति एयरलाइन्सको विमान पाेखरा विमान स्थलनजिकै पर्ने सेती खोँचमा दुर्घटना भएका छ । अहिले विमान दुर्घटनामा सवारहरूको पहिचान खुलेको छ ।
विमानमा चालक दलका चार जना र ६८ जना यात्रु सवार थिए । विमान वरिष्ठ क्याप्टेन कमल केसी र अञ्जु खतिवडाले उडाएका थिए ।
प्राधिकरणका अनुसार आठ विदेशी नागरिक र ६० जना नेपाली नागरिक थिए । जसमा ६२ जना वयस्क, तीन जना बालबालिका, तीन जना असक्त भएका व्यक्ति सवार थिए ।
विमानमा सवार यात्रुहरुको नाम सूचिसहित

Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij