Logo

२०८३, कार्तिक ३० गते आइतवार

२०८३, कार्तिक ३० गते आइतवार

प्रदेश सरकारको नेतृत्व बाँडफाँडका लागि सत्ता गठबन्धनको बैठक बस्दै

प्रदेश सरकारको नेतृत्व बाँडफाँडका लागि सत्ता गठबन्धनको बैठक बस्दै

  • 349
    SHARES
  • प्रदेश सरकारको नेतृत्व बाँडफाँडका लागि सत्ता गठबन्धनको बैठक बस्दै

    काठमाडौं । सत्ता गठबन्धनका दलका नेताहरुको बैठक आज बस्दै छ । बैठक बिहान १० बजे माओवादी केन्द्र संसदीय दलको कार्यालयमा बस्ने छ ।

    बैठकमा पुस २६ गते प्रधानमन्त्री एवम् माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले संसदमा लिने विश्वासको मत र प्रदेश सरकार गठनबारे छलफल हुने प्रचण्ड निकट स्रोतले बतायो । कुन प्रदेश सरकारको नेतृत्व कुन दलले गर्ने भन्ने विषयमा नेताहरुबीच सहमतिको प्रयास हुने बताइएको छ ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij