Logo

२०८३, कार्तिक ३० गते आइतवार

२०८३, कार्तिक ३० गते आइतवार

गगन थापा भन्छन् - कांग्रेसको नेतृत्वमा सरकार बनाउन पहल गर्छु, सरकारमा जान्नँ

गगन थापा भन्छन् - कांग्रेसको नेतृत्वमा सरकार बनाउन पहल गर्छु, सरकारमा जान्नँ

  • 388
    SHARES
  • गगन थापा भन्छन् - कांग्रेसको नेतृत्वमा सरकार बनाउन पहल गर्छु, सरकारमा जान्नँ

    काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले कांग्रेसको नेतृत्वमा सरकार बनेपनि आफु मन्त्री बनेर सरकारमा नजाने घोषणा गरेका छन् ।

    संसदीय दलको नेतामा सभापति शेरबहादुर देउवासँग पराजित भएपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै थापाले कांग्रेस संसदीय दलका नेताको नेतृत्वमा सरकार बनाउन पहल गर्ने बताए । 

    उनले भने, ‘सरकारमा अरु साथीहरू जानुहुन्छ । म त फेरि संसदीय दलको नेता हुन कोसिस गर्छु । योभन्दा बाहेक म मन्त्री बनेर सरकारमा सहभागी हुन्न।’

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij