Logo

२०८३, कार्तिक २९ गते शनिवार

२०८३, कार्तिक २९ गते शनिवार

राष्ट्रिय क्रिकेट टिमका प्रशिक्षक प्रभाकरले दिए राजीनामा

राष्ट्रिय क्रिकेट टिमका प्रशिक्षक प्रभाकरले दिए राजीनामा

  • 320
    SHARES
  • राष्ट्रिय क्रिकेट टिमका प्रशिक्षक प्रभाकरले दिए राजीनामा

    काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमका प्रमुख प्रशिक्षक मनोज प्रभाकरले राजीनामा दिएका छन् ।

    भारतीय पूर्व क्रिकेटर प्रभाकरले डिसेम्बर १५ (मंसिर २९) देखि लागू हुने गरी राजीनामा दिएको र स्वीकृत भइसकेको नेपाल क्रिकेट संघ (क्यान) ले जनाएको छ ।

    उनी चार महिनाअघि नेपालको प्रशिक्षक नियुक्त भएका थिए ।    

  • सम्बन्धित विषय:

  • # क्रिकेट

  • Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij