Logo

२०८३, मंसिर २ गते मंगलवार

२०८३, मंसिर २ गते मंगलवार

मौसम : पहाडमा बदली, तराईमा हुस्सु

मौसम : पहाडमा बदली, तराईमा हुस्सु

  • 451
    SHARES
  • मौसम : पहाडमा बदली, तराईमा हुस्सु

    काठमाडौं । हाल देशमा उल्लेखनीय मौसमी प्रणाली छैन । प्रदेश १ लगायतका पहाडी भूभागमा आंशिक बदली छ भने तराईका केही क्षेत्रमा हुस्सु लागेको छ । 

    दिउँसो प्रदेश १, बागमती र गण्डकीका पहाडी भूभागमा आंशिक बदलीको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ ।  

    राति प्रदेश १, मधेश, बागमती, गण्डकी र लुम्बिनीमा आंशिक बदलीको प्रक्षेपण गरिएको छ । 

    बिहीबार प्रदेश १, मधेश र बागमतीमा आंशिक बदलीको आँकलन महाशाखाको छ ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij