Logo

२०८३, कार्तिक २९ गते शनिवार

२०८३, कार्तिक २९ गते शनिवार

सर्वोच्चको मूल गेटमा बारका कानून व्यवसायीको धर्ना

सर्वोच्चको मूल गेटमा बारका कानून व्यवसायीको धर्ना

  • 439
    SHARES
  • सर्वोच्चको मूल गेटमा बारका कानून व्यवसायीको धर्ना

    फाइल तस्बिर

    काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा सर्वोच्च अदालत आउने भएपछि नेपाल बार एशोसिएसनले सर्वोच्चको गेटमै धर्ना थालेको छ ।

    बुधबार संसद् सचिवालयले प्रधानन्यायाधीश राणाविरूद्धको महाभियोग प्रस्ताव निष्प्रभावी भएको पत्र पठाएपछि जबरा सर्वोच्च फर्किने तयारीमा छन् ।

    राणाको उक्त तयारीसँगै कानून व्यवसायीहरूले सर्वोच्चमा धर्ना थालेका हुन् ।

    धर्नामा नेपाल बारका अध्यक्ष गोपालकृष्ण घिमिरे, महासचिव अञ्जिता खनाल, सर्वोच्च बारका अध्यक्ष पूर्णमान शाक्य, बार पूर्व अध्यक्ष चण्डेश्वर श्रेष्ठ लगायत सहभागी छन् । 

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij