Logo

२०८३, मंसिर २ गते मंगलवार

२०८३, मंसिर २ गते मंगलवार

मौसम : पहाडी क्षेत्रमा बदलीको सम्भावना

मौसम : पहाडी क्षेत्रमा बदलीको सम्भावना

  • 348
    SHARES
  • मौसम : पहाडी क्षेत्रमा बदलीको सम्भावना

    काठमाडौं । मुलुकमा उल्लेखनीय मौसमी प्रणाली छैन । प्रदेश १ र बागमतीका थोरै भूभागमा आंशिक बदली रहेको छ भने अन्य भूभागमा मौसम सामान्यतया सफा रहेको छ । 

    आइतबार प्रदेश १ र बागमतीका पहाडी भूभागका थोरै स्थानमा आंशिक बदली रहने आँकलन गरिएको छ । बाँकी भूभागमा मौसम सामान्यतया सफा रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

    सोमबार प्रदेश १ र बागमतीका पहाडी भूभागका थोरै स्थानमा आंशिक बदलीको सम्भावना रहेको छ बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ ।

    तराईमा हुस्सु, कुहिरो लाग्न थालेपछि तापक्रम क्रमिक रुपमा घट्दै गएको छ ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij