Logo

२०८३, कार्तिक २९ गते शनिवार

२०८३, कार्तिक २९ गते शनिवार

पाँचथरमा कांग्रेस सहमहामन्त्री आङ्देम्वेले लिए अग्रता

पाँचथरमा कांग्रेस सहमहामन्त्री आङ्देम्वेले लिए अग्रता

  • 479
    SHARES
  • पाँचथरमा कांग्रेस सहमहामन्त्री आङ्देम्वेले लिए अग्रता

    काठमाडौं । प्रतिनिधिसभा सदस्यतर्फ एक मात्र निर्वाचन क्षेत्र रहेको पाँचथरमा नेपाली कांग्रेसका सहमहामन्त्री भीष्मराज आङ्देम्वे १० हजार ८०३ मतसहित अग्रस्थानमा छन् ।

    दोस्रो स्थानमा रहेका नेकपा एमालेका उमेदवार वसन्तकुमार नेम्वाङवाले १० हजार ७०७ मत पाएका छन् । यसअघि नेम्वाङले अग्रता लिइरहेका थिए ।

    उनीहरूबीच ९६ मतको अन्तर रहेको छ ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij