Logo

२०८३, कार्तिक ३० गते आइतवार

२०८३, कार्तिक ३० गते आइतवार

भीम रावलको क्षेत्रमा नेकपा एसका कुँवर विजयी 

भीम रावलको क्षेत्रमा नेकपा एसका कुँवर विजयी 

  • 315
    SHARES
  • भीम रावलको क्षेत्रमा नेकपा एसका कुँवर विजयी 

    अछाम । एमाले नेता भीम रावलको गृहजिल्लामा एकीकृत समाजवादीले खाता खोलेको छ ।

    रावलको गृहनिर्वाचन क्षेत्र अछाम-१ मा श्रममन्त्रीसमेत रहेका एकीकृत समाजवादीका शेरबहादुर कुँवर विजयी भएका हुन् । गठबन्धनका उम्मेदवार कुँवर १९ हजार ५३४ मतसहित प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका हुन् ।

    उनका निकटतम प्रतिस्पर्धी एमालेका झपट बोहराले १५ हजार ४५ मत ल्याएका छन् । 

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij