Logo

२०८३, कार्तिक ३० गते आइतवार

२०८३, कार्तिक ३० गते आइतवार

डडेल्धुरामा सागर ढकाल दोश्रो स्थानमा उक्लिए

डडेल्धुरामा सागर ढकाल दोश्रो स्थानमा उक्लिए

  • 458
    SHARES
  • डडेल्धुरामा सागर ढकाल दोश्रो स्थानमा उक्लिए

    डडेल्धुरा । नेपाली कांग्रेस बिपीबाट प्रतिनिधिसभा सदस्यमा उम्मेदवारी दिएका कर्णबहादुर मल्ललाई पछि पार्दै स्वतन्त्र उम्मेदवार सागर ढकाल दोश्रो स्थानमा उक्लिएका छन् ।
    यसअघि तेस्रो स्थानमा रहेका ढकाल १ हजार मतगणना गर्दा दोस्रो स्थानमा उक्लिएका हुन् ।

    हालसम्म १ हजार मतगणना गर्दा प्रधानमन्त्रीसमेत रहेका नेपाली कांग्रेसका सभापति एवं प्रतिनिधिसभा सदस्य उम्मेदवार शेरबहादुर देउवा ४६३ मतसहति अग्रस्थानमा छन् ।

    उनलाई स्वतन्त्र उम्मेदवार ढकालले  २४१ मतसहित पच्छ्याई रहेका छन् । यसैगरी नेपाली कांग्रेस बिपीका उम्मेदवार कर्णबहादुर मल्लले २०९ मत प्राप्त गरेका छन् ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij