Logo

२०८३, मंसिर १ गते सोमवार

२०८३, मंसिर १ गते सोमवार

कोरोना संक्रमणमुक्त भइन् कंगना रनावत 

कोरोना संक्रमणमुक्त भइन् कंगना रनावत 

  • 1.1K
    SHARES
  • कोरोना संक्रमणमुक्त भइन् कंगना रनावत 

    मुम्बई । कोरोना भाइरसबाट पोजेटिभ भएको १० दिनपछि बलिउड अभिनेत्री कंगना रनावत संक्रमणमुक्त भएकी छन् ।

    सामाजिक सञ्जालमार्फत कंगनाले आफू कोरोना संक्रमणमुक्त भएको जानकारी गराएकी हुन् । कंगनाले ८ मेमा योग मुद्रामा आफ्नो फोटो सेयर गर्दै आफू संक्रमित भएको बताएकी थिइन् ।

    कोभिडलाई केही समयको फ्लु भन्दै पोस्ट गरेपछि इन्स्टाग्रामले कंगनाको पोस्ट डिलिट गरेको थियो । 

    इन्स्टाग्रामले डिलिट गर्यो कंगनाको पोस्ट इन्स्टाग्रामले डिलिट गर्यो कंगनाको पोस्ट बलिउड नायिका कंगनालाई कोरोना संक्रमण  बलिउड नायिका कंगनालाई कोरोना संक्रमण  ट्विटरद्वारा कंगना रनावतको खाता निलम्बित ट्विटरद्वारा कंगना रनावतको खाता निलम्बित

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij