वेबटिभी खबर
काठमाडौं । आज दाजुभाइ तथा दिदीबहिनीहरू नहुनेले रानीपोखरीस्थित बालगोपेश्वर मन्दिरमा गएर टिका ग्रहण गरेका छन ।
आज बिहानैदेखि रानीपोखरीमा टिका लगाउनेहरूको भीड बढेको हो । भाईटिकाको दिनमा मात्रै खोल्ने यो मन्दिरमा दर्शनार्थीको भीड बढने क्रम जारी छ ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij