वेबटिभी खबर
ललितपुर । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री पम्फा भुसालले प्रतिनिधि सभाका लागि उम्मेदवारी दर्ता गराएकी छन्।
उनले ललितपुर क्षेत्र नम्बर ३ बाट उम्मेदवारी दर्ता गराएकी हुन् । २०७४ सालको निर्वाचनमा पनि भुसाल यसै क्षेत्रबाट विजयी भएकी थिइन्।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij