वेबटिभी खबर
काठमाडौंल । विवेकशील साझा पार्टीका कार्यसम्पादन समिति सदस्य शरदराज पाठकले राजीनामा दिएका छन् ।
उनले सोमबार पार्टी अध्यक्ष समीक्षा बास्कोटासमक्ष सदस्यसमेत नरहने गरि राजीनामा पत्र बुझाएका हुन् ।
पार्टीबाट अलग भएपनि आफू राजनीतिक मैदानमै रहने उनको भनाइ छ ।
उनले विवेकशील साझा पार्टीबाट २०७४ को प्रतिनिधिसभा निर्वाचनमा चितवन क्षेत्र नम्बर–३ बाट उम्मेदवारी दिएका थिए ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij