Logo

२०८३, कार्तिक २९ गते शनिवार

२०८३, कार्तिक २९ गते शनिवार

बागमती प्रदेश सांसद चौलागाईंको कोरोना संक्रमणबाट निधन

बागमती प्रदेश सांसद चौलागाईंको कोरोना संक्रमणबाट निधन

  • 554
    SHARES
  • बागमती प्रदेश सांसद चौलागाईंको कोरोना संक्रमणबाट निधन

    काठमाडौं । नेकपा एमालेका नेता तथा बागमती प्रदेशसभा सदस्य पशुपति चौलागाईंको कोरोना संक्रमणबाट मंगलबार साँझ निधन भएको छ । मनमोहन मेमोरियल अस्पतालमा उपचारकै क्रममा उनको निधन भएको हो ।

    चौलागाईंले आफूलाई कोरोना संक्रमण भएको सामाजिक सञ्जालमार्फत जानकारी गराएका थिए । संक्रमण भएपछि होम आइसोलेसनमा बसेका उनको स्वास्थ्यमा समस्या देखिएपछि अस्पताल भर्ना भएका थिए । 

    उनी दोलखा (ख) बाट बागमती प्रदेशसभा सदस्यमा निर्वाचिन भएका थिए । विद्यार्थीकालबाट राजनीति सुरु गरेका चौलागाईं एमालेका प्रभावशाली र लोकप्रिय नेतामा गनिन्थे । 

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij