Logo

२०८३, कार्तिक ३० गते आइतवार

२०८३, कार्तिक ३० गते आइतवार

२४ घण्टामा १९ जना कोरोना संक्रमित थपिए

२४ घण्टामा १९ जना कोरोना संक्रमित थपिए

  • 382
    SHARES
  • २४ घण्टामा १९ जना कोरोना संक्रमित थपिए

    काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर कोरोना भाइरसको १९ जना नयाँ संक्रमित थपिएका छन् ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १ हजार ३३२ जनाको स्वास्थ्य परिक्षण गर्दा उक्त संख्यामा कोरोना संक्रमण भएको पाइएको हो ।

    बितेको २४ घण्टामा ५९१ जनाको पीसीआर र ७४१ जनाको एन्टीजेन विधिबाट कोरोना परिक्षण गरिएको थियो ।

    उक्त समयमा ९६ जना कोरोना संक्रमित निको भएको मन्त्रालयले जनाएको छ ।

    मन्त्रालयका अनुसार हाल देशमा सक्रिय कोरोना भाइरस संक्रमितको संख्या ९२५ जना रहेको छ ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij