Logo

२०८३, मंसिर १ गते सोमवार

२०८३, मंसिर १ गते सोमवार

आजको मौसम कस्तो रहला ?

आजको मौसम कस्तो रहला ?

  • 471
    SHARES
  • आजको मौसम कस्तो रहला ?

    काठमाडौं । आज देशका विभिन्न स्थानमा मेघगर्जन, चट्याङ्गसहित भारी वर्षा हुन सक्ने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

    हाल देशका सुदूरपश्चिम प्रदेश, वाग्मती प्रदेश तथा प्रदेश नं १ का केही भू-भागमा आंशिकदेखि सामान्य बदलीको अवस्था रहेको छ । बाँकी भू-भागहरुमा सामान्य देखि पूर्ण बदलीको अवस्था रहेको महाशाखाले जनाएको छ ।

    महाशाखाका अनुसार आज दिउँसो देशका केही स्थानहरुमा मेघगर्जनरचट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । साथै प्रदेश नं १, प्रदेश नं २, गण्डकी प्रदेश र वाग्मती प्रदेशका एकरदुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ।

    आगामी शुक्रबारसम्म नै वर्षाको सम्भावना रहेको महाशाखाले बिहान जारी गरेको मौसम पूर्वानुमान बुलेटिनमा उल्लेख छ ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij